×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बढ्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको  छ । सोमबार प्रति तोला ५५  हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुन आज १ सयले बढेर ५५ हजार ३ सयमा मूल्यमा कारोबार भईरहेको छ  ।
त्यस्तै चाँदीमा ५ रुपैयाँ बढेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४७   हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: