×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो  आइतबार सुनचाँदीको मूल्य स्थिर छ  शुक्रबार प्रति तोला ५४ हजार ५ यमा कारोबार भैरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा करोबार भएको छ 

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: