×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केपी ओलीको गृह जिल्लामै नराम्ररी पछारियो एमाले, हेर्नुहोस् यस्तो छ हालत !

काठमाडौं । असार १४ गते भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको गृह जिल्ला झापाको एक गाउँपालिकामा एमाले चौथो भएको छ ।
झापाको कचनकवल गाउँपालिकाको हालसम्मको अन्तिम परिणामअनुसार ५०० भोट गनिसक्दा काँग्रेसको १७० मत प्राप्त गरी अग्रता कायम गर्दा एमाले ४८ मत प्राप्त गरी चौथो स्थानमा छ ।
त्यस्तै राप्रपा १६४ मत प्राप्त गरी दोस्रो र नेकपा माओवादी केन्द्र ४९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: