×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारपनि नेप्सेले गर्यो ‘लाल-सलाम’ ! २०.८२ अंकले बजार घट्दा नेप्से १५५५.१६ अंकमा !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार २०.८२ अंकले घटेर १५५५.१६  विन्दुमा आइपुगेको छ । कुल ६४ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इआइसीले गरेको छ भने त्यसपछि क्रमश:  इबिएल र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: