×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशेष खुलासा : खेलाडी बनाएर क्यानाडा लैजान्छु भन्दै रकम ठग्थे एन्फाका पूर्वमासचिव

काठमाडौं – खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघका पुर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । 
नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्वगोलकिपर शाही नेपाल आईस हक्की संघको अध्यक्षसमेत हुन् । खेलाडीको आवरणमा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने शाही खेल क्षेत्रका तेस्रो ब्यक्ति हुन् । 
यस अगाडी गैरखेलाडीलाई खेलाडी बनाएरु बेलायत र कोेरिया पठाउन सक्रिय रहेको अभियोगमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनारायण गिरी पक्राउ परेका थिए ।, यो खबर आजको
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: