×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भरतपुरमा पुनः मतदान गर्ने निर्णयको प्रतिवाद गर्छौं, संसद चल्न दिंदैनौं’ : एमाले

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको एमालेले विरोध गर्ने भएको छ । 
आयोगले मतगणना स्थल कब्जा भएको पाइएको भन्दै वडा नं. १९ को मतदान केन्द्रको मतपत्र रद्द गर्ने र पुनः मतदान गर्ने निर्णय गरेपछि एमालेले पनि यस्तो निर्णय लिएको हो ।
एमालेले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो  । साथै उसले यसलाई दोश्रो चरणको चुनाव गराउन नदिने खेलको रुपमा समेत लिएको बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: