×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेमाथि ट्वीटर हमला गरेको १२ घण्टा नबित्दै ओलीलाई भेट्न सुटुक्क बालकोट किन पुगे निधि ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओलीलाई भेटन सोमबार सुटुक्क बालकोट पुगेका छन् । संसद अवरोध गरेको बिषयलाई लिएर एमालेमाथि ट्वीटर हमला गरेको १२ घण्टा नबित्दै ओलीलाई भेट्न बालकोट पुगेका निधिले देउवा नेतृत्वमा बन्न लागेको नयाँ सरकारबारे ओलीसँग छलफल गर्नेछन् । काँग्रेस नेतृत्वको सरकार गठनमा राजनीति सहमति जुटाउने जिम्मा निधिले पाएका छन् । त्यसैले उनि ओली रिझाउन बालकोट पुगेको स्रोतले बतायो ।
यस्तो थियो एमालेमाथि निधिले गरेको ट्वीट हमला 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: