×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसका उम्मेदवारको घरमा बम फेला !

  • अशोक पौडेल
कपिलवस्तु- कपिलवस्तुको बाणगंगा ओदारीमा नेपाली काग्रेसका उमेद्धवारको घर अगाडी फेला परेको छ । नेपाली काग्रेसका उमेद्धवार मगंल प्रसाद थारुको घर गाडीमा बम फेला परेको हो । बम फेला परेपछि स्थानीय त्रसित बनेका छन । बमलाई आर्मीले डिस्पोजल गरेको छ ।
उक्त स्थानभन्दा करिव ५० मिटर टाढा आर्मी बस्दै आएको छ । तर्साउने उदेश्यले बम राखेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: