×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चोर्नुको पनि हद हुन्छ नि ! गतिनै छाडेर भारतीय विज्ञापन चोरेछ बृज सिमेन्टले ! (भिडियो रिपोर्ट)


काठमाडौँ – अलिअलि कतैबाट ‘इन्स्पायर’ हुनु सामान्य होला, तर नेपाल र नेपालीकोनै बेइज्जत हुनेगरी अरुको नक्कल गर्नु पक्कै राम्रो होइन । तर बृज सिमेन्टको हकमा भने त्यस्तै भएको छ । थुप्रै समयदेखि उसले टेलिभिजनमा बजाईरहेको विज्ञापन एक भारतीय विज्ञापनबाट हु-बहु सारिएको तथ्य अर्थ अरोकार डटकमले फेला पारेको छ । हेर्नुहोस् अर्थ सरोकार डटकमका लागि सुरज प्याकुरेलले तयार गरेको भिडियो रिपोर्ट : 

  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: