×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् ।
स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: