×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिंगो गाउँमा १७ भोट मात्रै ! कुन पार्टीले जित्ला चुनाव ?

ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।
बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् । आजको कान्तिपुरमा खबर छ ।
वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भएका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: