×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नगरकोटको क्लब हिमालयन भत्काउने निर्णय

पर्यटकका लागि आकषृक मानिएको नगरकोटमा ठूला साना होटलहरुले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ ।
जिललास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयनबाट अतिक्रमण हटाउन शुरु गर्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
नगरकोटकमा ठूला होटलहरु द फोर्ट, स्पेस माउन्टेन र होटल भ्यू प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: