×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तुलसीपूरमा अचम्मको चुनावी प्रचार ! कांग्रेसको चुनाव चिन्ह सूर्य रे !

तुलसीपुर- तुलसीपुरमा अचम्मको चुनावी प्रचार प्रसार देखिएको छ । चुनावी प्रचार प्रसारका क्रममा विरेन्द्र कुमार शाहको प्यानलको प्रचार सामाग्रीमा कांग्रेसको चुनावचिन्ह सूर्य भनेर राखिएको छ । अहिले यो तस्विर नेपाली सामाजिक संजालमा भाईरल भएको छ ।
यता तुलसीपुरका कांग्रेसी नेताहरुले भने भूलबस त्यस्तो भएको बताएका छन् भने एमाले कार्यकर्ताहरुले भने तुलसीपुरमा लहर नै एमालेको भएकाले कांग्रेसहरुनै झुक्किएको टिप्पणी गरेका छन् ।    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: