×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको मृत्यु

झापामा मतदानका लागि लाइनमा बसेका  दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । लाइनमै बसेका बेला उनको मृयु भएको बताइएको छ । 

सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका उनी बिरामी थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: