×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अमेरिकाबाट आयो नेपाली रुवाउने यस्तो खबर, नेपालको शान विश्व किर्तिमानी अल्ट्राधावक पण्डितको मृत्यु

काठमाडौँ – अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्युठान घर भएका उनले सगरमाथा सहित नेपालका आधा दर्जन भन्दा बढी हिमाल आरोहण गरिसकेका छन् । उनको ६ हजार १ सय ९० फिटको हिमाल आरोहणको क्रममा मृत्यु भएको हो । खराब मौसमका कारण शव अझै दुई तीन दिन लाग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: