×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : प्रचण्डबारे माइला लामाको खास खुलासा, निर्वाचित जनप्रतिनिधिले राजीनामा नदिए पार्टीले कारवाही गर्ने घोषणा

काठमाडौँ – अर्थ सरोकार डटकमको निर्वाचन विशेष कार्यक्रममको आजको भागमा हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य, काठमाडौँ इन्चार्ज माइला लामालाई प्रस्तुत गरेका छौँ । हामीसंगको अन्तर्वार्ताका क्रममा उनले प्रचण्डबारे केहि खास खुलासा गरेका छन् भने स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले राजीनामा नदिए पार्टीले कारवाही गर्ने समेत बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: