×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रोकरहरुको सिन्डिकेट विरुद्ध आन्दोलन गर्न २ बजे नेप्सेमा आउन सबै लगानीकर्ताहरुलाई लगानीकर्ता संघको आह्वान !

काठमाडौँ – सेयर बजारका ब्रोकरहरुले सिन्डिकेट गरी सेयर कारोबारनै बन्द गरेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् । संघले यसैबीच आज दिउँसो २ बजे नेप्सेमा जम्मा हुन सबै लगानीकर्ताहरुलाई आह्वान गरेको छ । 
‘हामी सबै मिलेर ब्रोकरको यो कदमको विरोध गर्नुपर्छ ।’ संघका तर्फबाट हरिश दाहालले अर्थ सरोकार डटकमसँग भने । 
आज दिउँसो दुइ बजे नेप्सेमा लगानीकर्ता संघहरु आन्दोलनका लागि जाँदैछन् । ब्रोकरहरुको कदमबारे संघको धारणा सहितको विज्ञप्ति केहि बेरमा आउंदैछ ।     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: