×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घर फर्कन टिकट खर्च पनि नभएकाहरु दुतावासको सहयोगमा नेपाल फर्किए !

काठमाडौं – मलेसियास्थित घरफिर्ती कोन्द्रमाहवाई टिकटको खर्च वेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार सोमबार गरी स्वदेश फर्काएको छ ।
रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विविध कारणले अवैध हुने गर्दछन् ।
र यीता नेपालीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरी मुद्दा टुंगिएपछि घरफिर्ती केन्द्रमा राख्ने गर्छ । आजको नागरिकमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: