×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दाङको घोराहीमा पनि पुग्यो एनआइसी एसिया , नयाँ साखाको उद्घाटन !

काठमाडौं – सोमबार एनआईसी एशिया बैंकको ९२ औं शाखा दाङ जिल्ला स्थित घोराहीबाट सञ्चालनमा आएको छ । दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले सो शाखाको उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: