×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपभोक्ता चुसेर बोनस खाने निगमको दाउ !

काठमाडौं – सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन ।
अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । आजको कारोबारमा खबर छ ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यपाक शोषण गरेर बोनस खानका लागि नाफा कमाएको बताउँछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: