×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डपुत्र प्रकाश दाहालले गरे राष्ट्रिय झण्डाको यस्तो अपमान !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – शुक्रबार प्रचण्डपुत्र प्रकाश दाहालले राष्ट्रिय झण्डाको अपमान हुने गरी सामाजिक संजालमा फोटो पोष्ट गरेको भन्दै तीब्र आलोचना हुन थालेको छ । नेपालको राष्ट्रिय झण्डा कुनामा लडिरहेको र एक बालकले माओवादी केन्द्रको झण्डा बोकेको फोटोमा ‘हाम्रो केटो त लागेछ यता’ भन्दै पोष्ट गरिएको छ ।

पारिवारिक तस्विर भएपनि एकातर्फ बालबालिकालाई राजनीतिक झण्डा बोकाएर सामाजिक संजालमा पोष्ट गरेको भन्दै उनको तीब्र आलोचना भएको छ भने अर्कोतर्फ राष्ट्रिय झण्डाको अपमान हुने गरी तस्विर राखेको भन्दै उनको तीब्र आलोचना भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: