×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्धक्क सुविधा लिईरहेछन् भ्रष्ट पुर्वआईजीपी

काठमाडौं – सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्यो ।
सर्वोच्चले बैशाख १७ मा गरेको फैसलामा राणालाई दुई बर्ष, चन्द र गुरुङलाई एक एक बर्ष कैद जाय तोकिएको छ । तर अदातले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनही पक्राउ परेका छैनन्उ। उल्टै सरकारी सुविधा उपभोग गरिरहेका छन्, यो खबर आजको कान्तिपुरमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: