×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तीन मेयर एउटै केन्द्रमा भोट हाल्दै

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना उम्मेदवारका मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन् ।
सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा नम्बर २ को अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्नेभएका हुन् ।
कांग्रेसका कमलप्रसाद भुषाल, एमालेका कृष्ण प्रसाद श्रेष्ठ र नयाँ शक्तिका यमुना भुषालले एकै स्थानबाट मतदात गर्ने खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: