×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नि:शुल्क डट एनपी दर्ता गराउने मर्कन्टाईलको वेव साइट नै भयो ह्याक !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपालमा डट एनपी डोमेन नि: शुल्क उपलब्ध गराउंदै आएको मर्कन्टाईल  कम्युनिकेसनको दर्ता गराउने वेव साइट register.mos.com.np  नै ह्याक भएको छ । बिहिबार विहान वेव साइट खोलेर हेर्दा साइट ह्याक भएको पाइएको हो । यसबारे कम्पनीको औपचारिक धारणा आएको छैन ।

यद्यपी डट एनपीका डोमेनहरु र त्यससंग सम्बन्धित डाटाहरु भने सुरक्षित रहेको बुझिएको छ ।    

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: