×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री देउवामाथि हास्य कलाकार धुर्मुसले हाने यस्तो तीर (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं । बिबिसी नेपाली सेवाको साझा सवालका कारण यतिबेला कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकै विवादमा छन् । त्यहाँ उनले देखाएको गैरजिम्मेवारीपन र लापरवाहीको धेरैले सामाजिक संजालमा असन्तुष्टि पोखेका छन् ।
लामो नेपाली राजनितीको ईतिहासमा सदैव जसो प्रभाव जमाउन सफल भएका नेता देउवालाई गाईजात्रा तथा अन्य रमाईला कार्यक्रमहरुमा समेत सबैभन्दा बढी ब्यंग्य गरिने गर्दछन् ।
यस्तैमा केही समयअघि मात्रै चर्चित हास्य ब्यंग्यकार सिताराम कट्टेल (धुर्मुस)ले देउवाको ब्यंग्य गरेका छन् । अर्का एक पत्रकारसँग अन्तरवार्ता दिएको शैलीमा धुर्मुसले देउवाको शैलीमाथि कडा ब्यंग्य गरे । उनै धुर्मुसले गरेको एउटा कमेडी फेरी पनि सामाजीक संञ्जालमा भाईरल बनाईएको छ ।
यस्तो छ भिडियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: