×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मुल्यमा वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साउनको र साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रति तोला ५३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ५३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ 
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: