×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्य वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बिहिबार प्रति तोला ५३ हजार ७ ७ सयमा करोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५४ हजार मूल्यमा कारोबार भईरहेको छ 
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: