×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ सयले बढ्यो सुनको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबार प्रति तोला ५४ हजार १ सयमा करोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ५४ हजार ५  सय मूल्यमा कारोबार भईरहेको छ 
यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: