×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ? विचल्ली अवस्थामा उनी

भोजपुर – भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् ।
छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् । 
साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने भम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँनिकाला गरिएको हो । गाउँनिकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: