×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पपीडित थप पीडामा : ‘कमिसन’ माग्छन् इन्जिनियर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

भूकम्पपीडित थप पीडामा : ‘कमिसन’ माग्छन् इन्जिनियर

पुननिर्माणमा खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् ।
उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको खबर आजको नागरिक दैनिकमा छ ।
प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: