×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपति भण्डारीले सरकारसँग मागिन् १६ करोडको गाडी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गाडी किन्नका लागि सरकारसँग १६ करोड रुपैयाँ माग गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले सरकारसँग १६ करोडको गाडी किन्न रकम माग गरिसकेको छ ।
यता सरकारले भने गाडी किन्नका लागि भन्दै ४ करोड उपबल्ध गराउने भएको थियो । तर भण्डारीले ४ करोडको गाडी नहुने र १६ करोडकै गाडी किन्ने बताएपछी राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप करोड रुपैपाँ मागेको बताईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: