×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बदलिँदै ट्राफिक नियमः अव बाइक वा गाडी नधोई काठमाडौंमा प्रवेश निषेध ! ठाउँठाउँमा ‘वास सेन्टर’ राखिने !

काठमाडौँ – अव सवारी साधन धोएर मात्र काठमाडौँ भित्र्याउन पाइने भएको छ ।  मुख्य ४ नकामा ‘वास सेन्टर’ खडा गरेर फोहोर भएर आएका सवारीलाई सफाइ गरेर मात्रै भित्रिन दिने तयारी गरिएको बताइएको छ ।
यसका लागि नागढुंगा, दक्षिणकाली, धुलिखेल, र बालाजुमा यस्तो वास सेन्टर खडा गर्ने तयारी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: