×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१० बर्षमुनिका बालक पनि ‘पुरोहित’ ! के यो चाहीं श्रमशोषण भएन र ? (फोटो कथा)

काठमाडौँ – जनैपूर्णिमाको दिन बिहानैदेखिनै निकै भीडभाड देखिन्थ्यो पशुपतिनाथ परिसरमा । जनै फेर्नेदेखि धागो बाँध्नेहरुको भीड । यो भीडको अर्को पाटो जनै फेरिदिन वा डोरो बाधिंदिन बसेका पुरोहित । आज पशुपतिमा केहि फरकखालका पुरोहित पनि देखिए । १० बर्षभन्दा मुनिका बालबालिका पनि भेटिए पुरोहितका रुपमा पशुपतितिर ।
साना पुरोहितहरुदेखेपछी हामी पनि उनीहरुसँग कुराकानी गर्न तम्सियौं । तर अधिकांस हामीसँग बोल्न मानेनन् । जति बोले पैसा कमाइन्छ भनेर बसेको उत्तर आयो । हामीसँगको कुराकानीमा कतिपयले आफ्नो ब्रतबन्ध पनि नभएको स्वीकारे ।
हाम्रो सरोकार, के योचाहिं श्रम शोषण भएन र ? 
बाँकी तस्विरमा : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: