×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१० अर्वको मुद्धा खेपेका चुडामणि शर्माका पछिल्ला अनौठा ४ बानी, जसले धेरैलाई अचम्म बनाइरहेछ…!

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ । शर्मा अहिले पनि अख्तियारको हिरासतमा छन् । लामो समय अख्तियारको हिरासतमा बसेका शर्माको पछिल्लो केहि बानीले सबैलाई अचम्म तुल्याईरहेको छ ।
१. उनी जता जहाँ जाँदा पनि नेपालको संविधान बोकेर हिड्न थालेका छन् । अदालत जाँदा मात्र होइन उनी अस्पताल जाँदापनि हातमा नेपालको संविधान सहित केहि पुस्तकहरु बोकेर हिंड्न थालेका छन् । 
२. उनको हाँसोले धेरैलाई अचम्म बनाइरहेको छ । प्रहरीको भ्यानमा रहंदा पनि उनी मुस्कुराईरहन्छन् । अस्पताल जाँदा पनि उनको मुस्कान कम हुँदैन । पत्रकारले केहि सोध्यो भनेपनि उनी हाँसेरै उत्तर दिन्छन् ।   
३. अख्तियारले समयदेखि उनी बाहिर हिंड्दा प्राय एउटै पोशाक लगाउंछन् । सेतो शर्ट कोट र पाइन्ट उनको नियमितजस्तो पहिरन बनेको छ । यसघि उनी सधैं दौरा सुरुवालमा देखिन्थे ।     
४. चुडामणि शर्मा पक्राउ परेपछि अदालतमा हाजिर हुने समयमा टिका लगाएर पुग्ने गरेका छन् । यसअघि उनले टिका लगाएर हिंडेको बिरलै देखिन्थ्यो ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: