×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा-दाहाल फोन संवाद : आज मन्त्रिपरिषद विस्तार हुँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

देउवा-दाहाल फोन संवाद : आज मन्त्रिपरिषद विस्तार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । आजको कान्तिपुरमा यो खबर छ । प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार(आज) मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए । मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: