×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सद्दे बिरामीलाई यसरी बिरामी बनाउँदो रहेछ हेल्पिङ हेन्ड्स हस्पिटलले (भिडियोसहित)

काठमाडौँ – काठमाडौँका महंगा अस्पतालले महँगो शुल्क लिनु वा नभएको रोगको पनि औसधि खुवाउन लगाउनु अव नौलो कुरा रहेन । तर आफुलाई सामुदायिक अस्पताल भन्न रुचाउने चावाहिलको हेल्पिङ हेन्ड्स अस्पतालले सद्दे बिरामीलाई पनि बिरामी बनाउने गरेको खुलासा भएको छ । अस्पतालले रोग नै नभएको मान्छेको रगत जाँच्दापनि रगतमा खराबी भएको रिपोर्ट दिएर पैसा असुल्ने गरेको खुलासा भएको छ ।
एपीवान एचडी टेलिभिजनको कार्यक्रम सिष्टम चेकको एक अंशमा महंगा अस्पतालले मात्र होइन, सामुदायिक अस्पतालका नाममा संचालन भइरहेको हेल्पिङ हेन्ड्स अस्पतालले समेत सद्दे मान्छेलाई विरामी बनाउने गरेको खुलासा भएको हो । हेरौं भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: