×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होटल सञ्चालन तीन करोड लगानीमा

  • अर्थ सरोकार  सम्बाददाता 
गोरखा  – चारजना युवाले रु तीन करोड लगानीमा  सदरमुकामस्थित हरमटारीमा  होटल सञ्चालनमा ल्याएका छन् ।
‘होटल गोरखा प्यालेस’ नामको यस होटलमा दुईवटा ठूला सभाहल,मसाज,बाल  उद्यान सहितको  सुविधा दिने भएको छ  । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।
 सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा छन्।   होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ अब  सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताउँछन् ।
 निधिप्रसाद तिमिल्सिना,सुरेन्द्र न्यौपाने,  नवराज न्यौपाने र पुष्पराज न्यौपाने मिलेर उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा अहिले २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: