×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गाडी बेच्दा जनता ठग्ने कम्पनीको राज्य माथिपनि चरम लुट ! चुडामणि शर्मासँग मिलेर १२ करोड बढी करछली !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रचलित ऐन विपरित हुन्डाईका गाडीहरुमा कालो बजारी गरिरहेको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशमाथि चरम लुट मच्चाउँदै कर छली गरेको प्रमाणित भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासँग मिलेर कम्पनीले १२ करोड बढी कर छली गरेको खुलासा भएको हो ।
कर फछ्र्योट आयोगबाट कम्पनीले १२ करोड भन्दा बढी कर चुडामणि शर्माको मिलेमतोमा छली गरेको छ । शर्माको मिलेमतोमा कम्पनीले कुल ३० लाख मात्रै कर तिरेर कुल १२९६९६७७८ रुपैयाँ कर छुटमा पारी राज्यमाथि चरम लुट गरेको खुलासा भएको हो ।
यो कर छलीमा मिलेमतो गर्ने आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा अहिले अख्तियारको निशानामा छन् भने अव यो अनुसन्धान सकिएपछि कर छली गर्ने यो कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको बुझिएको छ ।
स्मरण रहोस्, यो कम्पनीले राजनीतिक पावरकै भरमा प्रचलित ऐन विपरित गाडी बेचेर अकुत नाफा कमाईरहेको छ । अहिलेपनि यो कम्पनीले खुलेआम जनता ठग्दापनि सम्बन्धित निकाय मौन छ ।

  

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: