×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुको खातामा पैसा जम्मा गर्दै हुनुहुन्छ ? अवदेखि परिचय पत्र लैजानुपर्छ है !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

अरुको खातामा पैसा जम्मा गर्दै हुनुहुन्छ ? अवदेखि परिचय पत्र लैजानुपर्छ है !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अरुको खातामा पैसा जम्मा गर्न जाँदा अव जम्मा गर्नेको समेत परिचयपत्रको प्रतिलिपि बैंकले रकहने भएको छ । साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम आएको हो । १ लाख भन्दा बढी रकम बैंकमा डिपोजिट गर्दा अनिवार्य रुपमा डिपोजिटकर्ताले समेत आफ्नो परिचय खुलाउनुपर्ने भएको हो ।
सम्पत्ति शुद्धिकरणलाई प्रभावकारी बनाउने नीति अनुरुप ग्राहक पहिचान गर्ने उद्देश्यले राष्ट्र बैंकले सर्कुलर गरेको नयाँ निर्देशिका अब कार्यान्वयन हुन लागेको हो ।
आजैबाट १० लाख भन्दा बढी नगदी कारोबार गर्न नपाइनेसमेत भएको छ । १० लाख वा सो भन्दा बढी रकमको कारोबार गर्दा अनिवार्य रुपमा चेकबाट गर्नुपर्ने भएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: