×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिसन इलाम : छुटाउनै नहुने सुन्दर साँखेजुङ (फोटोकथा)

  • बिनय तिम्सीना

इलाम सदरमुकामबाट मेची राजमार्गाको १७ किलोमिटर यात्रा पछि नेपालटार पुगिन्छ नेपालटारबाट २ किलोमिटर नेपालटार मंगलवारे सडकको यात्रागदा वाटोमा नै पर्ने साँखेजुङ ५ मा रहेको श्री शवि लक्ष्मण टि स्टेट एउटा सुन्दर र मनोरमा चिया बगान हो त्यहाँ पुगेर अवलोकन गदा सँच्चे स्वर्ग झै लागने गर्दछ। लक्ष्मण वस्नेतले आफ्नो निजी जग्गामा लगाएको चिया अहिले कृष्ण वहादुर वस्नेतको संरक्षणमा सुन्दर वगानको रुपमा विस्तार भईसकेको छ ।  बाँकी तस्विरमा हेरौं !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: