×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुकुरीको बिक्री बढ्यो : अनलाइनबाट आउँछ माग

भोजपुर – जिल्लामा उत्पादित खुकुरीको बिक्री बढेको खबर आजको कान्तिपुरमा छ । चिनोस्वरुप भोजपुरे खुकुरी उपहार दिने र घरमा सजाएर राख्ने चलनले गर्दा बिक्री बढेको हो । 
खुकुरीको अनलाईन प्रवद्र्धनले गर्दा विदेशबाट पनि माग आउन थालेको छ । यसअघि खुकुरी घरायसी प्रयोजनको लागि मात्र प्रयोग हुन्थ्यो । खुकुरीले चार दशकयता भोजपुरे चिनोको रुपमा महत्व पाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: