×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ता संघले कारणसहित भन्यो, ‘कमिशनमा लाग्ने भ्याट वापत लगानीकर्ताले थप रकम तिर्नु पर्दैन’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लगानीकर्ता संघले कारणसमेत प्रस्तुत गर्दै सेयर दलालहरुले लिने गरेको कमिशनमा भ्याट लाग्दा लगानीकर्ताहरुले थप दायित्व ब्यहोर्न नपर्ने  दावी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले संघले लगानीकर्ताले हाल तिर्दै आएको ०.६० प्रतिशत देखि ०.४० प्रतिशत कमिशनमा नै भ्याट समायोजन भएकाले लगानीकर्ताले थप रकम ब्यहोर्न नपर्ने दावी गरेको हो । 
महालेखापरीक्षकको कार्यालयले २०७३ सालमा राष्ट्रपति समक्ष पेश गरेको बार्षिक प्रतिबेदनमा असुल भएको कमिशनबाट नै भ्याट असुल्न भनेको संघले जनाएको छ ।

हेर्नुहोस् संघको विज्ञप्ति :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: