×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

काठमाडौं  – महालेखा नियन्त्रणको  कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व  आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । 
सफ्टवेयरले काम गर्न छोडेपछि महालोले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित  नेपाली नियोगहरुलाई निर्देशन दिएको छ । 
महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए, यो खबर आजको नागरिक दैनिकमा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: