×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संकटमा सिन्धुपाल्चोक : नाकाबन्दीमा तातोपानी

तातोपानी, सिन्धुपाल्चोक – अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ ।
दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो ।
उक्त पुल चिनले २०३८ सालमा बनाएको हो । यो खबर आजको कान्तिपुरमा छ ।
भूकम्प र भोटेकोसीको बाढीले जिर्ण बन्दै गएका राजमार्गमा मोटरेबल पुल बगाएपछि अर्को संकट थपिएको छ । सीमामा यातायात ठप्प भएको छ । पैदल यात्रु आउ जाउ गर्ने गोरेटो समेत छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: