×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक अर्बको म्युचअल फण्ड ल्याउने एनआर्इसी एशिया क्यापिटलको तयारी, धितोपत्र बोर्डमा प्रस्ताव पेश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँको सामुहिक लगानी कोषको ईकाई विक्रीमा ल्याउने भएको छ । एनआइसी एसिया बैंकको सहायक कम्पनी एनआइसी एसिया क्यापिटलले सात बर्षे बन्दमुखी एनआईसी एशिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानीकोष) ल्याउने भएको हो । यसका लागि क्यापिटलले धितोपत्र बोर्डमा कोष संचालनको लागि प्रस्ताव पेस गरेको छ । 
निष्काशन तथा विक्रीप्रबन्धकसँगै क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: