×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआर्इसी एशिया बैंकले कालिकोटमा खोल्यो नयाँ शाखा

काठमाडौं-  एनआर्इसी एशिया बैंकले कालिकोटमा नयाँ शाखा खोलेको छ । 
खडाचक्र नगरपालिकाका मेयर जसी पाण्डे र कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले विहिबार संयुक्त रुपमा उद्घाटन गरे।
शाखा संजाल,पूँजी संरचना,वासलातको आकार,ग्राहक संख्याको आधारमा बैंक निजी क्षेत्रको अग्रणी बैंक हो।यो बैंकको मुलुकभर १ सय १७ शाखा कार्यालय संचालनमा छन्।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: