×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कहाँ गयो तत्कालीन माओवादीले बैंकबाट लुटेको अर्बौं रकम ?

एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।
त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाटपाउन सकिँदेन । आजको नेपाल समाचरपत्रमा खबर छ ।
तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: