×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ता संघ नेपालले भन्यो, ‘सेयर कारोबारमा भ्याट लगाउनु हुन्न, बन्द हड्ताल समाधान होइन’


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर लगानीकर्ता संघ नेपालले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको छ । एक विज्ञप्ति जारी गर्दै संघले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको हो । साथै संघले बन्द र हड्ताल समाधान नभएको समेत बताएको छ । सेयर कारोबारमा भ्याट लगाए साउन १ देखि कारोबार नै नगर्न इन्भेष्टर्स फोरमले अनुरोध गरिरहेका बेला आएको संघको यस्तो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हेर्नुहोस् पूरा विज्ञप्ति :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: