×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांसद र चिकित्सकबीच आरोप प्रत्यारोप

काठमाडौं – बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भईसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने ? 
आफुतिर नहेरी अर्कातिर मात्र औँला उठाउन मिल्छ ? 
शनिबार स्वयम्बुस्थित मनमोहन मेडिनल कलेज तथा शिक्षण अस्पतालमा चिकित्सकहरुको संस्था फिजिसियन फर सोसियल रेस्पोन्सविलिटी नेपालले आयोजना गरेको स्वास्थ्यमा लगानी समाजिक न्याय र समानता विषयक अन्रक्रिया कार्यक्रममा संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिी सभापति रञ्जुकुमारी झा डाक्टरहरुमाथि कसरी खनिुनु भयो ।, यो खबर आजको गोरखापत्रमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: