×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?

काठमाडौं  – राजधानीका सढकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ । 
प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए । 
तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: